श्रीकृष्ण जन्माष्टमी : प्रेम, सत्य र सत्कर्मको मार्ग देखाउने पर्व

  • शुक्रबार​ १९ भौ २०८३ ०३:२२ AM
काठमाडौं  : भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका रूपमा लिइन्छ ।  ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार