एक रुपैयाँ जोड्दै पहिलो पाइलाले जुटायो ३७ हजार ९ सय ९५, राहत कोषमा जम्मा

  • शुक्रबार​ १९ भौ २०८३ ०३:३४ AM
इटहरी : भोटेकोशी बाढी प्रभावितका लागि ‘रु. १ अभियान’ सञ्चालन गरेको पहिलो पाईला नेपालले संकलित ३७ हजार ९ सय ९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति