सुरुङभित्रबाट आयो ‘हुन्छ’ भन्ने आवाज, त्रिशूली–३ ‘ए’बाट दुई जनाको जीवित उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०३:४० AM
काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेकासँग उद्धार टोलीको सम्पर्क भएपछि दुई जनालाई जीवितै बाहिर निकालिएको छ। सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको रास्वपा सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्। उद्धारका