त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०९:१६ AM
काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिए...