करेन्ट लागेर सहचालकको मृत्यु

  • शुक्रबार​ १९ भौ २०८३ ०९:१७ AM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ १९ गते । बर्दियामा करेन्ट लागेर एकजना सहचालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका— १२ भैसाहीमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसगढी नगरपालिक...