कृष्णजन्माष्टमीले सामाजिक सद्भाव अभिवृद्धि गर्छः मुख्यमन्त्री आचार्य
शुक्रबार १९ भौ २०८३ ०९:२१ AM
रमेश विश्वकर्मा गुल्मी, भदौ १९ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृष्णजन्माष्टमी पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै...