पहिरोका कारण दस घर उच्च जोखिममा

  • शुक्रबार​ १९ भौ २०८३ ०९:२६ AM
गलकोट समाचारदातागलकोट (बागलुङ), भदौ १९ गते । जिल्लाको निसीखोला गाउँपालिका–४, चिनारेमा पहिरो खसेपछि सिङ्गो टोल नै उच्च जोखिममा परेको छ । गाउँको तलबाट पहिरो झरेपछि चिनारेका १० घर जोख...