सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०९:३० AM
काठमाडौँ, भदौ १९ गते । सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपियाँ जम्मा गर्ने भएको छ । कर्मचारीको तलबबाट रकम कट्टा गरी...