त्रिशूली–३ ए आयोजनाको सुरुङबाट थप एक जनाको जीवित उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०३:४७ AM
काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थप एक जनाको जीवित उद्धार गरिएको छ। भर्खरै कबीर महर्जनलाई सुरुङबाट सकुशल उद्धार गरिएको बताइएको छ । यसअघि सञ्जय शाहलाई पनि सुरुङबाट जीवितै उद्धार गरिएको थियो। शाह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्। योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ । सुरुङभित्र