माथिल्लो त्रिशूली थ्री एबाट एकजनाको सकुशल उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०३:२६ AM
काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए बाट एकजनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले सञ्जय साहको सकुशल उद्धार गरेको हो । अन्यको उद्धार कार्य जारी रहेको छ । अर्को एक जना पनि सकुशल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए । नेपाली सेनाको टोलीले निरन्तर क्षेत्र