काठमाडौं । माथिल्लो त्रिशूली थ्री एबाट अर्का एक व्यक्तिको पनि उद्धार भएको छ । उद्धार हुनेमा कबिर महर्जन रहेको उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उद्धार गरिएका कबिर मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए । त्यस्तै आज माथिल्लो त्रिशूली थ्री एको टनेलबाट सञ्जय साहलाई सकुशल उद्धार गरिएको थियो । उनी त्यहाँ मेकालिनक