को हुन् त्रिशूली ‘थ्री ए’बाट उद्धार गरिएका सञ्जय र कबिर ?

  • शुक्रबार​ १९ भौ २०८३ ०४:१० AM
काठमाडौं । रसुवा बाढीको १०औँ दिन माथिल्लो त्रिशूली थ्री एबाट दुई जनाको सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको सकुशल उद्धार गरेको हो भने अन्यको उद्धार कार्य भइरहेको छ । भित्रबाट धेरै मानिसहरुको आवाज आएपछि रातभर नेपाली सेनासहितको टोलीले उद्धार कार्यलाई जारी राखेको थियो । निरन्तरको प्रयासपछि उद्धार टोलीले