श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०८ AM
काठमाडौँ / वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा