सुरुङबाट जीवितै उद्दार गरिएका २ जना को हुन् ?

  • शुक्रबार​ १९ भौ २०८३ ०४:१३ AM
भदौ १० गतेको बाढीमा परेर त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनाको जीवितै उद्धार भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन् । उनीहरुलाई शुक्रबार बिहान करिब ९ः२० बजे सुरुङबाट बाहिर निकालिएको हो । उनीहरुलाई The post सुरुङबाट जीवितै उद्दार गरिएका २ जना को हुन् ? appeared first on Businesspana.