सिन्धुपाल्चोक — बुवाको हात समातेर विद्यालय जाने उमेर हो उनको। बुवासँगै बसेर आफ्ना साना–साना रहर सुनाउने, साथीहरूसँग खेल्ने र रमाउने उमेर। तर ११ वर्षीया खुस्बु कार्कीको बाल्यकाल यतिबेला शोकमा बदलिएको छ। बुवाको हात समातेर विद्यालय जानुपर्ने उमेरमा उनी अहिले बुवाको सम्झनामा काजकिरिया बसेकी छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ की खुस्बुका बुवा पदम कार्की भदौ १० गते… Continue reading किरियामा पदमकी ११ वर्षीया छोरी: “बुवा कतै फुत्त आइहाल्नुहुन्छ कि?”