विराटनगरमा राति व्यावसायिक सटरमा भीषण आगलागी, ६८ लाखको सामान जलेर नष्ट

  • शुक्रबार​ १९ भौ २०८३ ०२:४५ AM
विराटनगर :  विराटनगर महानगरपालिका–३ साइबाबाचोकमा शुक्रबार बिहान व्यावसायिक सटरमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। मेघराज कोइरालाको घरमा भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सटरमा बिहान करिब २ः३० बजे आगलागी