मंसिरमा कांग्रेस संस्थापनइतरको महाधिवेशन, बाढी प्रभावित तीन जिल्लाको अधिवेशन रोकियो

  • शुक्रबार​ १९ भौ २०८३ ०२:५७ AM
काठमाडौं :  नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने भएको छ। महाधिवेशन तयारी समितिको बैठकले पार्टीको तल्लो तहदेखि प्रदेशसम्मका अधिवेशनको मिति टुंगो लगाउँदै संगठनात्मक तयारी अघि बढाउने निर्णय गरेको