तीजको अवसरमा इलाममा स्वास्थ्य शिविर, १२० महिलाको क्यान्सर परीक्षण
शुक्रबार १९ भौ २०८३ ०३:०९ AM
इलाम : तीजको अवसर पारेर इलाममा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणसहित परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल परिवार नियोजन संघ इलाम शाखाको आयोजना तथा महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था इलामको समन्वयमा