बाढीपीडितलाई म्याग्दे गाउँपालिकाको २५ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०८:४८ AM
अमरराज नहर्कीतनहुँ, भदौ १९ गते । गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि तनहुँको म्याग्दे गाउँपालिकाले २५ लाख ७५ हजार १६६ रुपियाँ आर्थिक सह...