बागलुङमा डेंगु सङ्क्रमितको संख्या एक हजार नाघ्यो

  • शुक्रबार​ १९ भौ २०८३ ०८:५४ AM
रामकृष्ण बोहराबागलुङ, भदौ १९ गते । डेंगु सङ्क्रमणको केन्द्र बनेको बागलुङ जिल्लामा सङ्क्रमितको संख्या एक हजार नाघेको छ । यो संख्या देशभरका जिल्लामध्ये सबैभन्दा धेरै हो । साउन १ गतेद...