माथिल्लो त्रिशूली ‘थ्री ए’ मा नयाँ आशा : भित्रबाट धेरै मानिसको आवाज आयो

  • शुक्रबार​ १९ भौ २०८३ ०२:२७ AM
काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएकाहरुको उद्धारका लागि प्रयास जारी रहेको छ । बाढीपछि थुनिएको सुरुङको भित्री भागबाट एक भन्दा बढी व्यक्तिहरुको आवाज भित्रबाट आएसँगै केही आशाको सञ्चार चएको छ । उद्धार कार्यमा निरन्तर रहेका रास्वपा सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले भित्रबाट एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरे