अमेरिकाको एक एआई कम्पनीले नेपाललाई दियो १ करोड अमेरिकी डलर, अर्थमन्त्रीले दिए धन्यवाद

  • शुक्रबार​ १९ भौ २०८३ ०३:०८ AM
काठमाडौं । अमेरिकाको ठूलो एआई कम्पनी एनिभिडियाले नेपालका लागि १ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ । नेपालको हालको सटहीदरअनुसार १ अर्ब ५१ करोड बराबर रकम एकै संस्थाले दिएको हो । एनभिडियाका सीईओ जेन्सन हवाङले उक्त रकम सहयोग गर्ने घोषणा गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए । अर्थमन्त्री डा. वाग्लेका अनुसार