त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धार कार्य जारी

  • शुक्रबार​ १९ भौ २०८३ ०२:१७ AM
भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको हो । न्यौपानेले