कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने

  • शुक्रबार​ १९ भौ २०८३ ०२:४३ AM
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो । तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा भाद्र १७ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी विभिन्न निर्णय गरेको