झापा : तेह्रथुमको छातेढुंगाका २१ वर्षीय सन्देश सापकोटा एक सातादेखि सम्पर्कविहीन छन्। बिर्तामोड–५, मित्रनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा काम गर्न आएका उनीसँग परिवारको अन्तिमपटक सम्पर्क हुँदा ‘तालिम’का लागि ३० हजार रुपैयाँ मागिएको थियो। परिवारले उक्त रकम दिन