‘छोरा-बुहारी फर्केलान्’ भन्ने आशामा ९० वर्षीय बुवा, इटहरीको घरमा अझै बजेन अम्बरकाजीको फोन

  • शुक्रबार​ १९ भौ २०८३ ०१:३७ AM
सुनसरी : जीवनभरको एउटा ठूलो सपना थियो—कैलाश मानसरोवरको दर्शन गर्ने। त्यसपछि परिवारसँग घुम्ने, रमाउने र बाँकी जीवन खुसीसाथ बिताउने योजना थियो। तर तीर्थयात्राका लागि घरबाट निस्किएका सुनसरी तरहराका ६५ वर्षीय अम्बरकाजी खड्का र ६४ वर्षीया