कृष्ण जन्माष्टमीमा प्रधानमन्त्रीको शुभकामना – ‘सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस्’

  • शुक्रबार​ १९ भौ २०८३ ०२:१३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना दिएका छन् । उनले विपत्ति र चुनौतीहरू आउने र त्यसले धैर्य तथा कर्मको परीक्षा लिने भन्दै यस्तो समयमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र