कर छुटदेखि कर्जा पुनर्संरचनाको सुविधा

  • शुक्रबार​ १९ भौ २०८३ ०७:२० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित व्यक्ति तथा व्यवसायीलाई सरकारले पहिलो चरणको पुनरुत्थान प्याकेज घोषणा गरेको छ । मन्त्रीपरिषद्...