नयाँ चलचित्र तत्काल प्रदर्शन नहुने

  • शुक्रबार​ १९ भौ २०८३ ०७:२७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएका छन्...