कृष्णभिरमा डाइभर्सन खोल्ने प्रक्रिया सुरु

  • शुक्रबार​ १९ भौ २०८३ ०७:३७ AM
वसन्त पराजुलीमुग्लिन, भदौ १९ गते । पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया सुरु भएको छ । प्राविधिक तथा विज्ञहरूको सुझाव र प्...