रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा गुल्मीमा दीप प्रज्वलन गरिने
शुक्रबार १९ भौ २०८३ ०७:४२ AM
रमेश विश्वकर्मा गुल्मी, भदौ १९ गते। रसुवा बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा गुल्मीमा सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिनेभएको छ। रसुवाको भोटेकोशी...