यी प्रदेशमा आज हुनेछ भारी वर्षा

  • शुक्रबार​ १९ भौ २०८३ ०१:२१ AM
काठमाण्डु – देशका विभिन्न स्थानमा शुक्रबार भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको