काठमाण्डु – अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर अर्थात एक अर्बभन्दा बढी रकम सहयोग गरेको छ। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड डलर अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका हुन्। यसलाई उनले अभूतपूर्व सहयोग भनेका छन्। योसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १०