'त्रिशूली–३ए'काे सुरुङभित्रबाट सुनियो मानिसको आवाज, उद्धार तीव्र पारिदैँ
शुक्रबार १९ भौ २०८३ ०१:१५ AM
नुवाकोटको त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशाको सङ्केत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई