आज घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री हुँदैछ ?

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०२ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा