निर्जीवन बीमा व्यवसायी संघद्वारा बाढीपीडितका लागि ३ करोड ४७ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ १२:२० AM
काठमाडौं : विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन् । संघले बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना