न मेहनत धेरै, न खर्च ठूलो, कमाइ लाखौँ : इलामका किसानको रोजाइमा स्कुस खेती

  • शुक्रबार​ १९ भौ २०८३ १२:२९ AM
इलाम : इलामका किसानले नेपालको मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् । वैशाखदेखि कात्तिकसम्म उत्पादन