भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ १२:४२ AM
काठमाडौं : लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको