वैज्ञानिकले डार्क म्याटरको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने सम्भावना

  • शुक्रबार​ १९ भौ २०८३ १२:५० AM
वैज्ञानिकहरूले डार्क म्याटर अर्थात् अँध्यारो पदार्थको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने बताएका छन्। यो सम्भावित खोज लक्स जेपलिन  प्रयोगबाट प्राप्त भएको हो। प्रयोगका क्रममा डार्क म्याटरका लागि प्रमुख The post वैज्ञानिकले डार्क म्याटरको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने सम्भावना appeared first on Technology Khabar.