सहुलियतको चिनी ल्याउन प्रक्रिया सुरु

  • शुक्रबार​ १९ भौ २०८३ ०६:५४ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ १९ गते । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विशेष भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।...