टनेलमै रात बिताए सेनाका उद्धारकर्मी

  • शुक्रबार​ १९ भौ २०८३ ०६:५६ AM
काठमाडौँ, भदौ १९ गते । चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार कार्यका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोलीले प्रतिकूल मौसमका कारण बिहीबार राति टनेलभित्रै रात...