‘सङ्कटको सारथि’ त्रिभुवन राजपथ सधैँ उपेक्षित

  • शुक्रबार​ १९ भौ २०८३ ०५:२५ AM
सत्तरी वर्षअघि निर्मित यो सडक सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढीपहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन ।सङ्कटका बेला सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन,...