विद्यार्थीले गरे एक लाख ६६ हजार रुपियाँ सहयोग

  • बिहीबार १८ भौ २०८३ ११:२३ PM
इमान सिं रानारामपुर (पाल्पा), भदौ १८ गते । जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थीले बाढी प्रभावित नागरिकहरुका लागि एक लाख ६६ हजार सहयोग...