नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा पेश

  • बिहीबार १८ भौ २०८३ ०५:४३ PM
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा पेश गरेको छ । मन्त्री श्रेष्ठले बिहिबारको प्रतिनिधिसभा बैठकमा संसदमा जानकारीका लागि उक्त सम्झौता पेश गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेपाल–भारतबीच २०८० पुस १९ गते सो सम्झौता भएको थियो । सम्झौतापछि पनि सार्वजनिक नगरिएको भन्दै सर्वोच्च अदालतको कडा आदेशपछि २०८३ साउन