१२ सय ८२ जनाको शव फेला, ५ हजार बढी बेपत्ता

  • बिहीबार १८ भौ २०८३ ०४:२४ PM
काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित) एक हजार २८२ शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा