काठमाडौं । नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पोर्चुगलको कोइम्ब्रास्थित नेपाल सांस्कृतिक समुदाय कोइम्ब्रा (एनसीसीसी) ले पूर्वघोषित तीज कार्यक्रम स्थगित गर्दै विपद् पीडितका लागि आर्थिक सहयोग गरेको छ । एनसीसीसीले आयोजना गर्न लागेको ‘परदेशमा तीज, मनमा नेपाल’ तीज तथा दर खाने कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको बजेट तथा संस्थाका