काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका २४ हजार ५०० सिलिण्डर बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यकामा ल्याइएको छ । राजमार्ग अवरुद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलण्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको… Continue reading बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो