विपद् व्यवस्थापन चुनौतीपूर्ण छ : प्रधानमन्त्री बालेन
बिहीबार १८ भौ २०८३ ०३:४७ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राकृतिक विपद् व्यवस्थापन चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सरकार अहोरात्र उद्धार, राहत र पुनःस्थापनामा खटिरहेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट