इटहरी : पर्याप्त सम्भावना हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा तथा स्थानीय सरकारले खेलकुद विकासमा नेतृत्वदायी भूमिका खेल्न नसक्दा यस क्षेत्रले खेलकुदका ठूला अवसर गुमाउनुपरेको सरोकारवालाहरूले बताएका छन्। सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति