नुवाकोटका बाढीपीडितको पुनर्स्थापनाका लागि मन्त्री रावलले गरिन स्थानीय प्रतिनिधिसँग छलफल

  • बिहीबार १८ भौ २०८३ ०३:२९ PM
नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिकाका प्रभावितहरूको अवस्था बुझ्न, अस्थायी र स्थायी पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी छन् । बिहीबार मन्त्री रावल नुवाकोट पुगी विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरू,